४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

विजयनगर र कपिलवस्तु नगरपालिकाका थप ५ जना कोरोनाबाट मुक्त



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका थप ५ जना कोरोना भाइरसबाट मुक्त भएका छन । भिम अस्पताल भैरहवामा उपचाररत संक्रमितले कोरोना जितेका हुन् ।

उनीहरु जिल्लाको कपिलवस्तु नगरपालिकाका चार र विजयनगर गाउँपालिकाका एक जना गरी पाँच जना रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

यससंगै जिल्लामा कोरोबाट निको हुनेको संख्या २३ पुगेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७ सोमबार ००:००  १० : ४१ बजे