२० असार २०८३, शनिबार | Sun Jul 5 2026

लुम्बिनी विकास कोषले दियो कपिलवस्तुका सुरक्षाकर्मीलाई दुई हजार ‘मास्क’

मायादेवी अनलाइन, तौलिहवा । २५६४ औं बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषले कपिलवस्तुका सुरक्षाकर्मीलाई दुई हजार मास्क प्रदान गरेको छ । कोरोना भाइरस बिरुद्ध खटिएका सुरक्षाकर्मीलाई प्रयोग गर्नका लागि कपिलवस्तुका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक एक हजार मास्क प्रदान गरिएको हो । कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले तौलिहवा स्थित जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक दीप…