१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

क्वारेनटाइनबाटै कपिलवस्तुमा संक्रमण फैलियो, कोरोना उत्पादन गर्ने कारखाना बन्ने खतरा !

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि क्वारेनटाइनमा बसेका सवैको पिसिआर टेष्ट अनिवार्य भएको छ । शुरुमा आरडिटीबाट परिक्षण हुँदै आएपनि कोरोनाको उच्च जोखिम भएपछि कपिलवस्तुमा क्वारेनटाइनमा रहेका सवैको पिसिआर टेष्ट अनिवार्य भएको हो । स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य अधिकृत राम बहादुर नेपाली सहितको ४ सदस्यीय टोलीले कपिलवस्तुमा कोरोनाको संक्रमण बढेपछि मुख्य…