मायादेवी अनलाइन, तौलिहवा । कोरोना भाइरसका कारण एक महिना देखि लकडाउन जारी रहेका बेला कपिलवस्तुमा बलात्कारका घटना बढेका छन् । चैत्र ११ गते देखि लकडाउन सुरु भए यता जिल्लामा ७ वटा बलात्कारका घटना सार्वजनिक भएका हुन् । अधिकांश घटना आफन्त र छिमेकीबाटै घटेका छन् । करणीको ७ घटना मध्ये ६ वटा नाबालिका रहेको प्रहरीले जनाएको…