१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

धौलागिरी लघुवित्तले गर्‍यो मायादेवी गाउँपालिकालाई सहयोग

थानेश्वर अधिकारी, चारनम्बर । अहिले देशभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैंक तथा बित्तिय संस्थाहरुले प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेका छन् । यसै सन्दर्भमा बुधबार धौलागिरी लघुबित्त बित्तीय संस्था शाखा कार्यालय पकडी कपिलवस्तुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि मायादेवी गाउँपालिका पकडीलाई दश हजार बराबरको सहयोग रकम हस्तान्तरण गरेको छ । धौलागिरी…