२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

टेम्पोको ब्यवस्थापन गर्न कपिलवस्तुका ५ यातायात प्रालिको माग

कपिलवस्तु ।बिना रुट परमिट जबरजस्ती तीन पाङग्रे टेम्पो र इभीमा यात्रुहरु ओसापसार गरिदा पेशागत यातायात ब्यवसायीको आयआर्जनमा ठुलो असर परेको भन्दै त्यसको ब्यवस्थापनका लागि कपिलवस्तुका ६ यातायात प्रालिले जिल्ला प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन । कपिलवस्तु,पश्चिम नेपाल, बुटवल, सिद्धार्थ र कृष्णनगर यातायात प्रालिले प्रजिअ दिल कुमार तामाङ र कपिलवस्तु नगरपालिकाका मेयर…