चन्द्रौटा । कपिलवस्तुको शिवराज चन्द्रौटामा मर्यादित श्रम अधिकारको सुनिश्चितताको लागि सचेतनामूलक र्याली सम्पन्न भएको छ। राज्यले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नका लागि श्रमिकहरुले आफनो हक अधिकार पाउनु पर्ने दावी गरेका हुन् । श्रमिकहरुले स्थानीय पालिका सहित ३ तहका सरकारले श्रम एेन कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने जोड दिएका छन् । सभामा श्रमिक महिलाहरूले राज्यले तोकेको न्यूनतम…