कपिलवस्तु ।कपिलवस्तुमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक युवाको निधन भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित जगदीशपुरबाट बनगाई जादै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा रमेश आचार्यको मृत्यु भएको हो । मृत्यु भएका आचार्य बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका…