१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

लैंगिक हिंशाको वर्तमान अवस्था र सिफारिस मेकानिजम बारे अन्तरक्रिया

कपिलवस्तु ।कपिलवस्तुमा लैंगिक हिंशाको वर्तमान अवस्था र सिफारिस मेकानिजम बारे अन्तरक्रिया गरिएको छ । साथी संस्था नेपालको आयोजना र हुरेक नेपालको आर्थिक सहयोगमा सम्पन्न उक्त अन्तरक्रियामा जिल्लामा लैंगिक हिंशाको वर्तमान अवस्था लगाएतबारे छलफल गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले साथीसंस्थाले गरेको काम उच्च प्रशंसनीय रहेको भन्दै यस्ता कामलाई निरन्तरता दिन आग्रह…