दिपा महत, तौलिहवा । कपिलवस्तुमा ३ दिनसम्म विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने भएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार कपिलवस्तुमा पनि भब्यताका साथ दिवस मनाउन लागिएको हो ।शुक्रबार जिल्ला समन्वय समिती कपिलवस्तुमा बसेको सरोकारवाको बैठकले गणतन्त्र दिवसलाई हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाउने निणर्य गरेको छ । जसअनुसार जेठ १४, १५ र १६ गते…