१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

पूर्व मन्त्रीले दिए नेपाली सुन्दरी खतिवडालाई शुभकामना

मनिष गुप्ता, बहादुरगञ्ज । चिनको संघायी सरहमा जारी विश्व सुन्दरी प्रतियोगितामा नेपालको नेतृत्व गर्दै टप १५ मा पुगेकी नेपाली सुन्दरी श्रृखला खतिवडाका वुवालाई पूर्व मन्त्री इश्वरदयाल मिश्रले शुभकामना तथा बधाई दिएका छन । मकवानपुर २ बाट निर्वाचित संघिय संसदका साँसद बिरोध खतिवडालाई सिंहदरबारमा भेट गरी नेपालको शान र साखलाई विश्व सामु पुराएकोमा मिश्रले श्रृखलाको प्रशांसा…