मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा अवस्थित मनकामना सामुदायिक बन उपभोक्ता समितीको १२ औं साधारणसभा तथा दोस्रो अधिवेशन आइतबार पनि चल्ने भएको छ । साधारणसभामा अध्यक्ष अमित पौडेल र सचिव मधु शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भए पनि कोषाध्यक्ष पुस्कर घिमिरेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन शनिबार पारित हुन…