विकास बञ्जाडे, वाणगंगा । बार्षिक करोडौको महत्वकाँक्षी वजेट सार्वजनिक गर्ने तर प्रभावकारी काम खासै नगर्ने देशभर ७ सय ५३ बटा स्थानीय तह छन् । जसमध्ये कपिलवस्तुको बाणगँगा नगरपालिका पनि एक हो । जुन नगरपालिकाको मोतिपुर स्थीत ७ नम्वर बडाले भने सिमित साधन र स्रोतका विच पनि नौलो कामको थालनी गरेको छ । बडालाई सुन्दर, रमणीय…