२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

हरनामपुरलाई पुर्ण सरसफाइ युक्त बनाउने प्रतिबद्धता

मायादेवी अनलाइन, कपिलवस्तु । मायादेवी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष जनार्दन प्रसाद चौधरीले हरनामपुर खुला दिसा मुक्त क्षेत्र घोषणा भैसकेकाले नेपाल सरकारको लक्ष्य अनुरुप सबै जनाको साथ र सहयोगले आगामी २ बर्ष भित्र सो वार्डलाई पुर्ण सरसफाई युक्त नमुना वार्ड बनाउन पहल गर्ने प्रतिद्धता व्यक्त गर्नुभएको छ । मायादेवी गाउँपालिका र पश्चिम नेपाल ग्रामिण…