२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

समृद्ध नगर विकासमा संचारकर्मीको अहम भूमिका –जनप्रतिनिधि

सीताराम चौधरी, चन्द्रौटा । समृद्ध नगर विकासमा संचारकर्मीको अहम भूमिका हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् । संचारमाध्यम र संचारकर्मीहरु स्थानीय तहका सहयात्री रहेको औल्याउँदै समाजमा लुकेर रहेका हरेक गतिविधिलाई उजागार गर्न संचारमाध्यमको महत्वपूर्ण भूमिका हुने उनीहरुले बताएका हुन् । रिपोर्टस क्लब चन्द्रौटाले आयोजना गरेको मिडिया संवाद कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले संचारमाध्यमविना आफूहरुले केही गर्न नसक्ने…