मायादेवी अनलाइन, कपिलवस्तु । नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम सेन्चुरीले आफुहरुको मुख्य मुद्धा सुनचादीको सहज उपलब्धता र राज्यवाट सुरक्षाको प्रत्याभूती भएको वताउनु भएकोछ । उहाँले हामी कानुनले तोकेका कर तिर्छाै कानुनको अक्षरस पालना गर्न दृढ छौ । तर हामी असुरक्षित हुनु भएन सेन्चुरीले भन्नुभयो । सुनचादी ब्यवसायी संघ वाणगंगाको प्रथम अधिबेशन तथा पाचौं…