मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुको मायादेवी गाउँपालिका ६ दुबेरीपुरमा रहेको श्रीगौतमबुद्ध प्राथमिक विद्यालयमा शिक्षक अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको छ । गौतमबुद्ध प्राथमिक विदालयको आयोजना तथा पिक परियोजनाको आर्थिक सहयोगमा शिक्षक अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मान कार्यक्रमममा विद्यालयको शैक्षिक क्षेत्रमा सकृय रुपमा योगदान पुरयाएका विदालय व्यवस्थापन समितिका अध्यक्ष, समितिका सदस्य तथा शिक्षक…