भुपाल थापा, कपिलबस्तु । कपिलवस्तुमा समुदायमा आधारित अपाड्डता पुर्नःस्थापना परियोजना अन्र्तगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । समुदायमा रहेका अपाड्डता भएका ब्यक्तिहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उदेश्यले दलित सामाजिक बिकास केन्द्र कपिलबस्तुको आयोजना र युनाइटेड मिशन टु नेपालको सहयोगमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो । अपाड्डता भएका बिद्यार्थीहरुको शिक्षामा सहज पहुंचका लागी र उनीहरुको बौद्धिक…