२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

रास्वपा महामन्त्री बुर्लाकोटी र स्वयंसेवक अध्यक्ष पौडेलबीच भेटवार्ता

कपिलवस्तु ।कपिलवस्तुको बुद्धभूमिस्थित गोरूसिङ्गे पौवा होटेलमा राष्ट्रिय स्वतंत्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी र नेपाल स्वयंसेवक संघका अध्यक्ष खेमराज पौडेलबीच भटवार्ता भएको छ । भेटघाटका क्रममा नेपाल लाई समुन्नत बनाउने बारे छलफल भएको थियो । स्वयमसेवकसंघका अध्यक्ष पौडेलले समृद्ध नेपाल र सुखी नेपालीलाई यथार्थमा परिणतगर्न साथै बाटो पहिल्याउन, सम्भावनाहरूको खोज सामुहिक प्रयत्न बाट मात्र सम्भव हुने…