कपिलवस्तु । कपिलवस्तु्को तौलिहवा स्थित समयमाई बचत तथा ऋण सहकारी संस्थाको १७ औ बार्षिक साधारण सभा तौलिहवा स्थित होटम पाममा संपन्न गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले सहकारीले बिपन्न परिवारलाई बचत गर्ने बानीको विकास गराएको बताए । उनले सहकारीले आफना सदस्यहरुलाई हर्जोगर्जो टार्न ऋण समेत दिने…