दीपा महत, तौलिहवा । नेपालमा अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोगको जोखिम बढ्न थालेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको हो । अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ । सन् २०१७ को तथ्यांक अनुसार ७१ प्रतिशत मानिसको नसर्ने…