बाबुराम रायमाझी, जितपुर । वाणगंगा नगरपालिका–७, बनगाईस्थित क्रियटिभ बहुउद्देश्यीय समूहले नेपाली नव वर्ष २०८२ को पावन अवसरमा कपिलधाम आरोग्य मन्दिर परिसरमा रहेका बटुकहरूलाई फलफूल तथा भोजन वितरण गरेको छ। कार्यक्रमका प्रमुख अतिथि तथा समूहका अध्यक्ष रुकबहादुर भुसालले धार्मिक, ऐतिहासिक, पवित्र तथा पर्यटकीय महत्व बोकेको कपिलधामको प्रवर्द्धन तथा विकासमा सहभागी हुन पाएकोमा आफू गौरवान्वित रहेको बताउँदै…