२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

शिवराजले भन्यो-‘तीज मनाउन अर्घाखाँची गएको प्रचार भ्रामक हो’

चन्द्राैटा । कपिलवस्तुको शिवराज नगरपालिकाले तीज मनाउन अर्घाखाँचीको नरपानी गएको प्रचार भ्रामक रहेको जनाएको छ । नगर प्रमुख अजय थापाले एक बिज्ञप्ति जारी गर्दै केही अनलाइन मिडियामा शिवराज नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी तीज मनाउन नरपानी गए भनेर भ्रम छर्ने प्रयास भएको उल्लेख गरेका छन् । नगर प्रमुख थापाले भनेका छन्-' शिवराजको टोली दर खान नरपानीमा,…