१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

२४ घण्टामा ८२ जनामा कोरोना पुष्टि, २ सय १३ जना निको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार एक सय ७५ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा दुई सय १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा…