मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुमा जनमत पार्टीले वडामा जित हासिल गर्दै खाता खोलेको छ । सिके राउत नेतृत्वको सो पार्टीले जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ६ मा वडाध्यक्ष जितेको हो । राज कुमार जयसवाल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।