२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

चितवनको माडीमा एमालेकी महतो विजयी

चितवन । चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो र उपमेयरमा कांग्रेसका खेमप्रसाद महतो विजयी हुनुभएको छ । मेयर पदमा एमालेकी उम्मेदवार महतोले नौ हजार नौ सय एक मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्ले सात हजार सात सय २९ मत प्राप्त गर्नुभयो । यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार खेमप्रसाद…