भरतपुर । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्। १८ हजार ६ सय ८३ गणना गर्दा रेनुले ६ हजार २ सय ४९ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदी ६ हजार १ सय ४० मत ल्याएका छन्। रेनु र विजयबीच १०९ मतान्तरको फरक छ। यस्तै, गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ…