२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

शिवराज-९ मा माओवादीका चौधरी प्यानलसहित विजयी

मायादेवी अनलाइन, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका राम गोपाल चौधरी प्यानलसहित विजयी हुनुभएको छ । चौधरी ७ सय ८३ मत सहित निर्वाचित हुनुभएको हो ।यस्तो छ मतपरिणाम शिबराज नगरपालिका वडा न ९ को अन्तिम कुल २६३१ मत गणना गर्दानगर प्रमुख पदमाएमाले सुर्य. ५४६काङ्ग्रेस रुख. ३२३राप्रपा हलो. ४६५गठबन्धन कलम.…