काठमाण्डौ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई उछिन्नु भएको छ । ताजा मत परिणाम अनुसार १७ हजार ८ सय ४६ मत गन्दा रेनु दाहालले ५ हजार ९ सय ४७ मत पाउनु भएको छ । विजय सुवेदीले ५ हजार ८ स ८८ मत पाउनु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ…