२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

माधव नेपाललाई ओलीको चुनौतीः अब ३ सिट ल्याएर देखाउन् त !

काठमाण्डौ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाललाई आउँदो संसदीय चुनावमा तीन सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले पार्टी एकीकरणका बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । आज शुक्रवार…