२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

नवनियुक्त मन्त्री शर्माद्वारा शपथ ग्रहण

काठमाण्डौ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला ले शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । गैरसांसद शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीवार बिहान कानुन मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएको थियो । गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने…