भक्तपुर । भक्तपुरमा हिजो मङ्गलवार राति २ बजेको समयमा आठ लाख रुपैयाँसहित १३ जना जुवाडे पक्राउ परेका छन् । राति २ बजे चाँगुनारायणको नगरकोट गैरीगाउँमा मनबहादुर तामाङको घरमा होहल्ला गरी कौडा खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेर आठ लाख २२ हजार रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको हो ।उनीहरूको साथबाट…