चन्द्रौटा । कपिलवस्तुका प्रभावशाली नेता डा मन्जुर खाँ नेकपा एकिकृतमा प्रवेश गर्नुभएको छ । २०६४सालको संविधान सभा निर्वाचनमा तराई मधेश लोकतान्त्रीक पार्टी वाट निर्वाचन क्षेत्र न ५ वाट झिनो मताअन्तरले पराजित डा मन्जुर खाँ ,प्रभावशाली नेता अब्दुल हक लगायतको नेताहरु एकीकृत समाजवादी प्रवेश गरेका छन् । डा मन्जुर प्रवेश गरेसगै हाल रहेको कपिलवस्तुको क्षेत्र ३…