काठमाडौं । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ। मंगलबार बिहान ११ :३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो। छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित रहनेछ।आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ। आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ। स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको…