२१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि

विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि सुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६स्२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय…