३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

निर्वाचनका विषयमा २९ राजनीतिक दलहरूसँग आयोगको छलफल

काठमाडौँ ।निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूसँग छलफल गरेको छ । बिहीबार सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दलहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबिच छलफल भएको हो । दलहरूले घोषित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा प्रतिनिधि सभा सदस्यको…