७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

अंग्रेजलाई परास्त गरेको खुशियालीमा पाल्पामा आज भगवती जात्रा

पाल्पा ।जितगढी युद्धको सम्झनामा आइतबार (आज) रणउजिरेश्वरी भगवतीको रथयात्रा (भगवती जात्रा) निकालिँदै छ। साढे १२ बजे रथ उठाउने साइत जुरेको छ। जत्राको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए। पाल्पामा हरेक वर्ष यो जात्रा निकालिन्छ। नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरेको सम्झनामा विजयोत्सवको रुपमा भगवती जात्रा निकाल्ने गरिन्छ। यो वर्ष २०६औं संस्करणको…