पर्वत ।बागलुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीका अनुसार मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत काठेखोलाको खहरेमा बा १८ च ५६ ७७ नम्बरको रातो प्लेटको पिक अप जिप सडकबाट करिब ३० मिटर तल खसेको हो। दुर्घटनामा बागलुङ नगरपालिका–७ का ४५ वर्षीय श्याम शर्माको…