१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

माओवादी केन्द्रका नेता पुन खतरामुक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ। उनी खतरामुक्त भएर चाँडै स्वास्थ्यलाभ हुने चिकित्सकहरुले बताएका छन्। गत शुक्रबार बैंककबाट थप उपचारका लागि नेता पुनलाई चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको थियो। उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल…