१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

मनसुनी गतिविधिको प्रभाव केही कम, तर केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी गतिविधिको प्रभाव केही कम भएको तर धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भने हुन सक्ने मौसमविदले बताएका छन् । न्यून चापीय क्षेत्र केही तल सरेकाले मनसुनी गतिविधिको प्रभाव केही कम भएको र अझै दुई–तीन दिन यस्तै रहने पूर्वानुमान रहेको मौसमविद विभूति पोखरेलले बताएकी छन् । देशभर बदली तथा…