मायादेवी अनलाइन, बुटवल । प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्तरुपमा आयोजना गरेको राष्ट्रियस्तरको हाजिरीजवाफ प्रतियोगितामा बुटवलको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूल प्रथम भएको छ । न्यू होराइजनको प्रतिनिधित्व कक्षा १० का विद्यार्थी युवराज पन्थीले गरेका थिए । नेपाल स्कूल मेला नामको क्वीज प्रतियोगितामा देशभरका दुई सय विद्यालयका छात्र छात्राले भाग लिएका थिए । जसमा बुटवलकै…