१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

भारतमा ४० दिनयताकै थोरैमा कोरोना सङ्क्रमण, मृत्युदर पनि कम

काठमाण्डौ । भारतमा दैनिक विवरणअनुसार पछिल्लो ४० दिनयताकै थोरै एक लाख ९५ हजार आठ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दैनिक चार लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा केही दिनदेखि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक महिनाअघि ८१ दशमलव ७ प्रतिशत रहेको निको हुने दर पनि…