काठमाडौं । नेपाल विद्युत् प्रधिकरणले शनिबार बत्ती जाने क्षेत्रबारे जानकारी गराएको छ । प्राधिकरणले देशैभर बत्ति जाने क्षेत्र जानकारी गराएको हो । विविध निर्माण कार्य जारी रहँदा पछिल्लो समय देशैभर बत्ती काटिन थालेको छ । यस्तोमा धनकुटा, चितवन, पोखरा, राजधानीका तीनै जिल्ला र पोखरामा कुन समय के कारणले बत्ति जाने जानकारी प्राधिकरणले गराएको हो ।…