५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

निषेधाज्ञा तोड्दै बुटवलमा कांग्रेसको प्रदर्शन

बुटवल । बुटवलमा स्थानीय प्रशासनले चार दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रदेश ५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावमा तिव्र असन्तुष्टि बढेपछि सम्भावित विरोध र दंगालाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरेको हो । तर, निषेधाज्ञा तोड्दै सर्वसाधारण, नागरिक समाज र उद्दोगी व्यवसायी प्रदर्शनमा उत्रिएका छन् । बुटवललाई प्रदेश ५ को राजधानी कायम गर्नुपर्ने…