१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

आजको मौसमः प्रदेश ५ लगायतका स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । बिहीबार देशका केही स्थानमा सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने र बाँकीका प्रदेशमा आंशिक बदली हुने माहाशाखाले जनाएको छ । यस्तै प्रदेश १,…