मायादेवी अनलाइन, चार नम्बर । ‘रेविज अन्त्य गर्न सहकार्य गरौ, खोप लगाऔ’ भन्ने नाराका साथ १४ औँ विश्व रेविज दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तौलिहवामा पनि रेविज दिवस मनाइएको छ । किसानको कुकुरलाई निशुल्क रुपमा रेजिवको खोप लगाई दिवसको आरम्भ गरिएको थियो । यो…