९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

सल्यान । आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा शारदा नगरपालिकाका ३९ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले आइतबार बेलुकी घरनजिकैबाट पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी ती पुरुषले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । गत वैशाखदेखि विभिन्न त्रासमा पारेर बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला…