९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बुद्धभूमिको बुड्ढीमा थारु संग्राहलयको भवन शिलान्यास

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ४ बुड्ढीमा थारु संग्राहलयको भवन शिलान्यास भएको छ । नगरभित्र थारु समुदायको बाक्लो बसोबास रहेको बुड्ढीमा आन्तरिक पर्यटन प्रवर्धनका लागि थारु संग्राहलयको निर्माण गर्न लागिएको हो । प्रदेश ५ सरकारको १५ लाख लगानीमा थारु संग्राहलय बन्न लागेको हो । प्रदेश सांसद रिना विश्वकर्माले पहलमा भवन…