रोल्पा । रोल्पामा शनिबार १७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट १ महिलासहित १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित जिल्लामा संक्रमितको संख्या ३४ पुगेको छ । शनिबार दिउँसो १ बजे अस्पतालले जारी गरेको सूचना अनुसार रोल्पा नगरपालिका–१ मा पहिलोपटक पाँच जनामा कोरोना संक्रमण देखिएको हो ।…