९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

अवरिल वर्षाले देउखुरी उपत्यका जलमग्न

दाङ । अविरल वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न बनेको छ । पूर्व–पश्चिम राजमार्ग आस पासका केही वस्ति तथा राप्ती नदी किनारका वस्तीहरु जलमग्न भएको छ । देउखुरी स्थितराप्ती नदिमा पानीको वहाव बढेपछि लमही नगरपालिकाका गुर्जेहवा, बलामपुर, भुरिपुर, सेमरहवाको खेती हुने क्षेत्र लगायतका गाउँ जलमग्न बनेका छन् । खोलाहरुमा पानीको सतह बढेपछि स्थानीयहरु त्रसिद बनेका…